बिहिवार, आश्विन २२ गते २०८३

ग्यास सिलिण्डर बिस्फोट हुँदा कांग्रेस नेता चन्द्र भण्डारी घाइते

बिहिवार , फाल्गुण ४, २०७९

काठमाडौं। नेपाली कांग्रेसका प्रभावशाली नेता तथासांसद चन्द्र भण्डारी घाईते भएका छन्। 

गएराति खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा घाइते भएका छन् ।

अहिले दुबैजनाको कीर्तिपुर अस्पतालमा उपचार भईरहेको छ। अस्पतालका डाक्टरहरूका अनुसार भण्डारीको शरीर करिब २५ प्रतिशत र आमाको शरीर करिब ७० भाग जलेको छ ।

घटनापछि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मासहितका नेताहरू कीर्तिपुर अस्पताल पुगेका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार