बुधवार, आश्विन १४ गते २०८३

पीएनजीविरुद्ध नेपाल बलिङमा

सोमवार , फाल्गुण १५, २०७९

काठमाडौं । यूएईमा आज सोमबारबाट सुरु हुने विश्वकप लिग टू को यूएई त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले बलिङ गर्दै छ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जितेर बलिङ रोजेको हो ।

नेपालको प्लेइङ ११ :

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, कुशल मल्ल, गुलशन झा, आरिफ शेख र प्रतिश जि.सी ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार