मंगलवार, कार्तिक ४ गते २०८३

मिथिलामा जारी माध्यमिकी परिक्रमा यात्रीको मृत्यु

मंगलवार , फाल्गुण १६, २०७९

जलेश्वर । मिथिलामा जारी पन्ध्र दिने माध्यमिकी परिक्रमा यात्राअन्तर्गत महोत्तरीको ध्रुवकुण्डमा लागेको  मेलामा सोमबार एक तीर्थयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा  मटिहानी नगरपालिकाको धिरापुरगाउँ निवासी ७० वर्षीय राजदेव मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार