बिहिवार, आश्विन २२ गते २०८३

विशेष कारण देखाउदै प्रतिनिधिसभाको बैठक स्थगित

बुधवार , फाल्गुण १७, २०७९

काठमाडौं। बुधबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। दिनको १ बजे बस्ने भनिएको बैठक विशेष करण देखाउदै स्थगित भएको हो। 

अर्को बैठक चैत ५ गते दिउँसो १ बजे बस्नेगरि सभामुख देवराज घिमिरेले निर्धारण गरेको संघीय संसदका महासचिव भरतराज गौतमले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ।

No description available.

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार