बिहिवार, आश्विन २२ गते २०८३

प्रदेश १ नामकरण : कोशी राख्ने प्रस्तावमा कांग्रेसले लियो समर्थन फिर्ता

बुधवार , फाल्गुण १७, २०७९

माेरङ । प्रदेश १ मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ´काेशी प्रदेश` नामकरणका लागि दिएकाे समर्थन फिर्ता लिएकाे छ ।

प्रस्ताव दर्ता भएको केही घन्टापछि उक्त प्रस्तावमा समर्थक बसेका कांग्रेसका प्रदेश सांसद भूमिप्रसाद राजवंशीले समर्थन फिर्ताका लागि प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका हुन् । प्रस्तावबाट कांग्रेस किन पछि हटेको भन्नेचाहिँ खुलाइएको छैन।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार