आइतवार, आश्विन २५ गते २०८३

एमाले बैठकमा कार्यदलको सहमति कार्यान्वयन गर्न सुरु

सोमवार , श्रावण ४, २०७८

काठमाडौं । नकेपा एमालेले पार्टी विवाद मिलाउन गठित कार्यदलको तयार गरेको १० बुँदे सहमति कार्यान्वयन सुरु गरेको छ ।

जसअनुसार यसअघि केन्द्रीय कमिटीको १४औं बैठक भनी बोलाइएको उक्त बैठकलाई दशौं बैठकमा परिणत गरिएको छ । माधव नेपाल समूहको मागअनुसार नै दशौं बैठकमा परिणत गरिएको बताइएको छ । 

बैठकमा नेपाल समूहका नेताहरुको सहभागिता भने छैन । माओवादी केन्द्रबाट एमाले आएका नेताहरु भने उपस्थित रहेको जनाइएको छ ।  

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार