मंगलवार, कार्तिक ४ गते २०८३

राहादानी बिभागले घोडेजात्रामा पनि सेवा दिने

मंगलवार , चैत्र ७, २०७९

काठमाडौं । राहदानी विभागले मंगलबार पनि सेवा दिने भएको छ। 

सरकारले घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिए पनि राहादानी बिभागले भने आफनो सेवा नरोकिने जनाएको हो । 

बिभागका अनुसार कार्यालय बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म खुल्नेछ ।

Rahadani-bivag-release.jpg1679360289.jpg

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार