नेपाली फिल्म क्षेत्रकी चर्चित नायिका हुन् पूजा शर्मा । समय समयमा पूजा विभिन्न कारणले चर्चामा रहन्छिन् । लकडाउन खुलेसँगै पूजाले एकपछि अर्को म्यूजिक भिडियोमा पनि काम गरिन् ।
उनै, पूजा केही दिन अगाडि निर्देशक सुव्रतराज आचार्यले निर्देशन गरेको एक म्यूजिक भिडियोको छायांकनका क्रममा लिइएका तस्बिरहरू । नायक आकाश श्रेष्ठसँग भिडियोमा काम गरेकी पूजाले भनिन्–‘हामी एक अर्कासँग काम गर्न सहज महशुश गर्छौ ।