सोमवार, कार्तिक ३ गते २०८३

शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन

शनिवार , बैशाख २, २०८०

काठमाडौं। शताब्दी पुरुष स्व. सत्यमोहन जोशीकी पत्नी राधा जोशीको निधन भएको छ ।

आज बिहान ५  बजेर ५६  मिनेटमा  सय  वर्षकाे उमेरमा जाेशीकाे ललितपुरको  इमाडाेलस्थित किष्ट  मेडिकल तथा शिक्षण अस्पतालमा निधन भएको हो ।

जोशीको स्वास्थ्यमा समस्या देखिएपछि चैत १६ गते किस्ट अस्पतालमा भर्ना गरिएको थियो। 

यसअघि गत वर्ष असोज ३० गते जोशीको पति सत्यमोहन जोशीको निधन भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार