आइतवार, श्रावण २४ गते २०८३

कोरोनाको तेस्रो लहर आउने स्वास्थ्य मन्त्रालयको चेतावनी, स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह

बिहिवार , श्रावण ७, २०७८

काठमाडौं । सरकारले पछिल्लो समय कोरोना संक्रमणदर बढेकाले तेस्रो लहर आउन सक्ने भन्दै चेतावनी दिएको छ । मन्त्रालयले त्यसको तयारीका लागी अक्सिजन र शैय्याालगायत सेवाहरुको तयारी गर्न स्वास्थ्य संस्थालाई आग्रह गरेको छ । 

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो । निषेधाज्ञा खुकुलो हुँदा संक्रमण बढेको भन्दै संवेदनशील भएर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न पनि मन्त्रालयले सबै सर्वसाधारणलाई आग्रह गरेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार