आइतवार, आश्विन २५ गते २०८३

गण्डकीमा माओवादीबाट को को बन्दैछन् मन्त्री ?

बिहिवार , श्रावण ७, २०७८

काठमाडौं । गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रले मन्त्रीको नाम टुंगो लगाएको छ । माओवादी केन्द्रले आफ्नो तर्फबाट मन्त्री चयन गरेको हो । जसहनुसार अर्थ मन्त्रालयमा रामजी बराल, कृषिमा चन्द्रबहादुर बुढा र वन तथा वातावरणमा दीपक चर्तीमगरलाइृ पठाउने तयारी गरेको छ ।

माओवादीबाट यसअघि मधुमाया अधिकारी स्वास्थ्य तथा जनसंख्या मन्त्री भइसकेकी छन् । गण्डकीमा भोलसम्ममा सबै मन्त्री टुङ्गो लगाएरसपथ गराउने तयारी छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार