सोमवार, कार्तिक ३ गते २०८३

काठमाडौंबाट दुबई उडेको विमानमा समस्या, फोर्स ल्याण्डिङ गर्ने तयारी

सोमवार , बैशाख ११, २०८०

काठमाण्डुबाट दुबई उडेको जहाजमा समस्या आएको छ। जहाजलाई अहिले फोर्स ल्याण्डिङ गर्ने तयारी भइरहेको छ । सोमबार राति आकाशमा उडिरहेको फ्लाइ दुबईको जहाजमा आगलागि भएको हो ।

त्रिभुवन विमानस्थल नजिकको जहाजमा असामान्य झिल्का देखिएको र केही असामान्य आवाज समेत आएको जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार