बुधवार, आश्विन १४ गते २०८३

नेपाल र यूएईबीचको खेल स्थगित, भोलि सुचारु हुने

सोमवार , बैशाख १८, २०८०

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत आज जारी नेपाल र यूएईबीचको फाइनल खेल स्थगित भएको छ । वर्षाका कारण खेल सम्भव नभएपछि भोलिलाई सारिएको हो ।

आज जुन स्थितिमा खेल रोकिएको थियो, त्यही स्थितिबाट भोलि सुरु हुने भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार