सोमवार, कार्तिक ३ गते २०८३

२२ जना डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)

शनिवार , बैशाख ३०, २०८०

 

काठमाडौं। नेपाल प्रहरीका २२ जना नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस भएका छन्।

हरी प्रधान कार्यालयमा शुक्रबार बसेको बढुवा समितिको बैठकले २२ डीएसपीहरूको बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिसको पहिलो नम्बरमा गौतम कुमार केसी रहेका छन् । दोस्रो नम्बरमा बसुन्धरा खड्का रहेकी छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार