आइतवार, आश्विन २५ गते २०८३

काठमाडौंमा युथफोर्सको शक्ति प्रदर्शन, भ्याली कमाण्ड घोषणा 

शनिवार , श्रावण ९, २०७८

काठमाडौं । नेकपा एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले ‘युथफोर्स’ भ्याली कमाण्ड घोषणा गरेको छ । घोषणासँगै पार्टी अध्यक्ष केपी शर्मा ओलीले भ्याली कमान्डका सदस्यहरूलाई आजै शपथ खुवाउनेछन् ।

युथफोर्सको भ्याली कमाण्ड घोषणा र शपथ कार्यक्रमका लागि उपत्यकाका विभिन्न स्थानहरूबाट युथफोर्सले मोटरसाइकल ¥याली तथा विभिन्न शक्ति प्रदर्शन गरेको छ ।

youthforce-kathmandu1.jpg

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार