आइतवार, कार्तिक २ गते २०८३

लामो दुरीको गाडी भाडा घट्यो [सूचीसहित]

बुधवार , जेठ ३, २०८०

काठमाडौं। सरकारले लामो दुरीको सार्वजनिक यातायातको भाडा घटाएको छ ।

डिजेलको मूल्य घटेसँगै सरकारले लामो दूरीमा चल्ने यात्रुबाहक र मालबाहक दुवै सवारीसाधनमा लाग्ने भाडा पनि घटाएको हो।

विभागका अनुसार यात्रुबाहक सवारी साधनमा ३.२० प्रतिशतले, पहाडी बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.१९ प्रतिशतले र तराईको बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.६५ प्रतिशतले भाडा घटेको छ ।

नयाँ भाडादरको सूची–

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार