बुधवार, आश्विन २१ गते २०८३

सांसद विकास कोषप्रति मेयर बालेनको व्यंग्य- सांसदहरू बल्ल वडा अध्यक्षकै लेबलमा आए

मंगलवार , जेठ १६, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सांसदहरु माथी ब्यंग्य हानेका छन् ।

आर्थिक बर्ष २०८०/८१ को बजेटमार्फत सांसद बिकास कोष ब्युँत्याएर प्रत्येक सांसदलाई ५ करोडको दिइने निर्णयलाई लिएर मेयर शाहले ब्यंग्य हानेका हुन् ।  

‘सांसद विकास कोष पाउनु भए सी  बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आउनुभयो,’ मेयर शाहले प्रश्न गरेका छन्, ‘वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरु ?

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार