बुधवार, आश्विन २१ गते २०८३

किन बोलाए प्रधानमन्त्रीले भारत भ्रमणको पूर्व सन्ध्यामा मन्त्रिपरिषद्को बैठक ?

मंगलवार , जेठ १६, २०८०

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको पूर्व सन्ध्यामा मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणबारे अन्तिम टुंगो लगाउनको लागि बैठक बोलाइएका हुन् । मन्त्रिपरिषद्को बैठक केही बेरमै बस्न लागेको जनाइएको छ ।

प्रधानमन्त्री प्रचण्ड बुधबार भारत भ्रमण जाँदैछन्।प्रधानमन्त्री प्रचण्डको भ्रमण टोलीमा परराष्ट्रमन्त्री साउदसहित अर्थ, भौतिक पूर्वाधार, ऊर्जा र उद्योग मन्त्री लगायत रहनेछन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार