आइतवार, आश्विन २५ गते २०८३

जसपाको आधिकारिकता विवाद : कार्यकारिणी सदस्यको सनाखतपछि आज टुङ्गो लाग्ने

सोमवार , श्रावण ११, २०७८

काठमाडौं । निर्वाचन आयोगले आज जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिताबारे निर्णय गर्ने भएको छ । आयोगले निर्णय गर्नुपूर्व दुवै पक्षका  कार्यकारिणी समितिका सदस्यलाई नागरिकतासहित सनाखताका लागी आजा बोलाएको छ । 

आयोगले जसपा विवाद समाधानका लागि कार्यकारिणी सदस्यको ‘हेड काउन्ट’ गरी पार्टी आधिकारितासम्बन्धी निर्णय गर्दै छ । निर्णयको सम्भावित परिदृश्यसँगै जसपा अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर समूहले छुट्टाछुट्टै बैठक राखी रणनीति तय गर्नमा जुटेका छन् ।

यादव पक्षले आइतबारदेखि नै आफूनिकट कार्यकारिणी समिति सदस्य तथा सांसदलाई गोदावरी भिलेज रिसोर्टमा राखेर प्रशिक्षण दिएको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार