बुधवार, आश्विन २१ गते २०८३

प्रधानमन्त्री र भारतका उपराष्ट्रपतिबीच भेट

बिहिवार , जेठ १८, २०८०

नयाँ  दिल्ली। भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुप्पकमल दाहाल प्रचण्ड र भारतका उपराष्ट्रपति जगदीप धनखडबीच शिष्टाचार भेटवार्ता भएको छ ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल प्रचण्डले भारतका उपराष्ट्रपति धनखडसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । उनीहरूबीच द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार