बुधवार, आश्विन २१ गते २०८३

१३ जना एमाले केन्द्रीय कमिटीमा मनोनीत, काे-काे परे ?

शुक्रवार , जेठ १९, २०८०

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीमा १३ जनालाई मनोनीत गरेको छ । 

पार्टी मुख्यालय च्यासल, ललितपुरमा बसेको सचिवालय बैठकले मुकुन्द न्यौपाने, प्रेमबहादुर सिंहसहित १३ जनालाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको हो।

केन्द्रीय कमिटीमा मनोनीतहरु-

  1. मुकुन्द न्यौपाने 
  2. प्रेमबहादुर सिंह 
  3. भागवत विश्वासी 
  4. चुडामणि जंगली 
  5. हेमराज राई 
  6. ठम्बर विष्ट
  7. उमाशंकर अरगरिया 
  8. अजय गुप्ता 
  9. एकवाल मिया 
  10. गणेश खनाल 
  11. प्रेम तामाङ
  12. यमबहादुर परियार 
  13. सुरेन्द्र मानन्धर

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार