बुधवार, आश्विन २१ गते २०८३

संसद् बैठकको कार्यक्रम स्थगन गर्न राप्रपाको प्रस्ताव

आइतवार , जेठ २१, २०८०

काठमाडौं । राप्रपाले प्रतिनिधिसभा बैठकको नियमति कार्यक्रम स्थगन गर्न प्रस्ताव गरेको छ । 

आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक अझै सुरु भएको छैन । तर, राप्रपाले नीति र नियमविपरीत नागरिकता विधेकय प्रमाणीकरण गरेकाले यस विषयमा छलफल नगरी नियमति रुपमा संसद बैठक अघि नबढ्ने भन्दै निधौरित सबै कार्यक्रम स्थगित गर्न प्रस्ताव गरिएको हो । 

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ७४ बमोजिम संसद वैठकको कार्यक्रम स्थगत गर्न प्रस्ताव पेस गरेका छन् । 
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार