आइतवार, कार्तिक २ गते २०८३

आरोही हरि बुढामगरकाे जीवनी पाठ्यपुस्तकमा राख्न माग

बुधवार , जेठ २४, २०८०

आरोही हरि बुढामगरको जीवन पाठ्यपुस्तकमा राख्न माग गरिएको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा ईश्वरी घर्तीले हालै सगरमाथाको सफल आरोहण गरेका दुवै खुट्टा गुमाएका हरि बुढामगरको जीवनी पाठ्यपुस्तकमा राख्न माग गरेकी हुन् । 

दुवै खुट्टाका घुँडाभन्दा तलको भाग गुमाएका बुढामगरले यही ५ जेठमा सगरमाथाको आरोहण गरेका थिए । 
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार