बुधवार, आश्विन २१ गते २०८३

एकीकृत समाजवादीले बजेटको पक्षमा मत दिने

बुधवार , आषाढ १३, २०८०

काठमाडौं । नेकपा एकीकृत समाजवादीले बजेटको पक्षमा मतदान गर्ने भएको छ । 

बुधबार बिहान संसद् भवन नयाँ बानेश्वरमा बसेको संघीय संसदीय दलको बैठकले पक्षमा मतदान गर्ने निर्णय गरेको सांसद मेटमणि चौधरीले जानकारी दिए।

आज बजेट पारित गर्ने कार्यसूची रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार