शनिवार, कार्तिक १ गते २०८३

सशस्त्र प्रहरीमा काम गर्ने अवसर

शुक्रवार , आषाढ २९, २०८०

काठमाडौं । सशस्त्र प्रहरी बलले स्थायी पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना तथा छनोट शाखा, हलचोक, स्वयम्भुले नयाँ भर्ना सम्बन्धी सूचना जारी गर्दै आवेदन माग गरेको हो । 

सशस्त्र प्रहरी बल, नेपालमा रिक्त रहेको साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदमा खुला प्रतियोगिताद्वारा ९३२ पदमा पदपूर्तिका लागि दरखास्त माग गरिएको छ । 

दरखास्त आजदेखि साउन २८ गतेसम्म दिन सकिनेछ । 

job apf1689296095.jpeg

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार