शनिवार, कार्तिक १ गते २०८३

एनआरएनए हंगेरीको प्रथम राष्ट्रिय महाधिवेशनबाट भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

सोमवार , श्रावण १, २०८०

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद हंगेरीको प्रथम राष्ट्रिय महाधिवेशनबाट नारायणप्रसाद भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

परिषद्को आईसीसी सदस्यमा प्रदीप घिमिरे, उपाध्यक्ष सुर्य दमै, महासचिवमा सञ्जय कार्की, सचिवमा दीपिका गिरी, कोषाध्यक्षमा यम बहादुर दर्जी र सह कोषाध्यक्षमा शिवकुमार भण्डारी चयन भएका छन्।

यस्तै महिला संयोजकमा अर्चिता क्षेत्री, युवा संयोजकमा श्रीराम त्रिपाठी चयन भएका छन् । सदस्यहरूमा रिजन थापा, सरोज श्रेष्ठ, साजन तामाङ, हीरा दमै रहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार