शनिवार, कार्तिक १ गते २०८३

कास्कीमा भूकम्पको धक्का

बुधवार , श्रावण ३, २०८०

काठमाडौं। कास्कीमा भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ बजेर ५३ मिनेट जाँदा कास्कीस्थित करुवा सेती हाइड्रोपावर आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको हो। 

भूकम्पको सामान्य धक्का महसुस भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार