शनिवार, कार्तिक १ गते २०८३

सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ

शुक्रवार , श्रावण ५, २०८०

काठमाडौं। तस्करीको एक क्वीन्टल सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।  

राजश्व अनुसन्धान विभाग स्रोतले राजन श्रेष्ठलाई पक्राउ गरिएको जनाएको छ । उनलाई कोटेश्वरबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ । यससँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार