बुधवार, आश्विन २१ गते २०८३

कांग्रेस केन्द्रिय समिति बैठक बस्दै

सोमवार , श्रावण ८, २०८०

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक बस्दैछ । 

सानेपास्थित केन्द्रिय कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ३ बजे बोलाईएको छ ।

गत साउन २ गते देखी जारी केन्द्रिय समिति बैठकमा अधिकांस केन्द्रिय सदस्यहरुले धारणा राखिसकेका छन् । आजको बैठकमा बाँकी केन्द्रिय सदस्यहरुले धारणा राख्ने कार्यक्रम रहेको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार