बुधवार, आश्विन २१ गते २०८३

गगन थापाको १३ बुँदे लिखित प्रस्ताव– फौजदारी मुद्दामा मुछिएका स्वतः निलम्बनको व्यवस्था गरौँ (प्रस्तावसहित)

सोमवार , श्रावण ८, २०८०

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रीय समितिको बैठकमा आफ्ना १३ बुँदे लिखित प्रस्ताव पेस गरेका छन्।

उनले भ्रष्टाचारविरुद्धको अभियानको नेतृत्त्व कांग्रेसले लिनुपर्ने, फौजदारी मुद्दामा मुछिएकालाई स्वतः निलम्बन गर्नुपर्नेलगायतका प्रस्ताव अघि सारेका छन् । केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले लिखित प्रस्ताव पनि राखेका थिए ।

यस्तो छ लिखित प्रस्ताव 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार