बुधवार, आश्विन २१ गते २०८३

सुन तस्करी प्रकरणमा एमालेले संसद्‍‍मा गृहमन्त्रीको जवाफ माग्ने

बुधवार , श्रावण १०, २०८०

काठमाडौं । नेकपा एमालेले विमानस्थलमा भन्सार जाँचपास भइसकेको एक क्वीन्टल सुन बरामद प्रकरणलाई लिएर सरकारसँग जवाफ माग्ने भएको छ ।

नयाँ बानेश्वरस्थित संसदको लोत्से हलमा बसेको एमाले संसदीय दलको बैठकले गृहमन्त्रीकाे जवाफ माग गर्ने निर्णय गरेको हो । सँगै निष्पक्ष छानबिनको माग पनि गर्ने निर्णय गरेको छ ।

सरकारका मन्त्री र नेताहरूको संलग्नताबिना सुन पास गराउन असम्भव भएको भन्दै छानबिन समिति बनाउन संसदमा आवाज उठाउन प्रमुख सचेतक गिरीले जानकारी दिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार