शनिवार, कार्तिक १ गते २०८३

एक क्विन्टल सुन तस्करी: पक्राउ परेकालाई थप १५ दिन हिरासतमा राख्न अनुमति 

आइतवार , श्रावण १४, २०८०

एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका १८ आरोपितलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । उच्च अदालत पाटनले आज  थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको हो ।

सुन तस्करी प्रकरणमा आज पक्राउ परेका दावा छिरिङ र २ साउनयता पक्राउ परेका १७ जनालाई म्याद थप गरिएको विभागले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार