बुधवार, आश्विन २१ गते २०८३

संसदका दुईवटा समितिको बैठक बस्दै

मंगलवार , श्रावण १६, २०८०

काठमाडौं । संघीय संसदका दुईवटा समितिको बैठक बस्दैछ । 

संघीय संसद सचिवालयका अनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति तथा पूर्वाधार विकास समितिको आज बैठक बस्दैछ । बैठक बिहान ११ बजे बोलाईएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार