बुधवार, आश्विन २१ गते २०८३

प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित

मंगलवार , श्रावण १६, २०८०

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

सोमबार सूचना टाँस गरेर आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक साउन २२ गते सोमबार पुन: बस्ने गरी स्थगन गरिएको सभामुख देवराज घिमिरेका सञ्चार विज्ञ शेखर अधिकारी जानकारी दिए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार