बुधवार, आश्विन २१ गते २०८३

माओवादीले केन्द्रीय समिति विस्तार गर्ने

बुधवार , श्रावण १७, २०८०

काठमाडौं। नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको पदाधिकारी र स्थायी कमिटी बैठकले केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको हो । 

३८५ सदस्यीय केन्द्रीय समितिलाई ४०७ सदस्यीय बनाउने माओवादीको तयारी छ । यसका लागि केन्द्रीय समिति बैठकमा विधान संशोधन प्रस्ताव पेस गरिँदै छ । 

माओवादी केन्द्रको पाँच दिने केन्द्रीय समिति बैठक बुधबारदेखि सुरु हुँदै छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार