शनिवार, कार्तिक १ गते २०८३

मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

मंगलवार , श्रावण २३, २०८०

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । उक्त सडकखण्डको कालिखोलालगायत अन्य स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । 

बिहानैदेखि सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाउने कार्य भइरहेको जनाएको छ । थप पहिरो नआए तीन घण्टामा सवारी चलाउन सकिने सडक डिभिजन कार्यालय भरतपुरले बताएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार