आइतवार, आश्विन २५ गते २०८३

नेपाल पक्षले शनिबार अखिल युथ फोर्सको बृहत् भेला गर्दै

शनिवार , श्रावण १६, २०७८

काठमाडौंमा । नेकपा एमालेको माधव नेपाल पक्षले शनिबार अखिल युथ फोर्सको बृहत् भेला आयोजना गर्दै छ।

अध्यक्ष केपी शर्मा ओलीको पक्षले युथ फोर्स गठन गरेपछि अखिल फोर्स गठन गरेको नेपाल पक्षले आज काठमाडौंमा त्यसको राष्ट्रिय भेला गर्न लागेको हो।

बबरमहलस्थित कार्की पार्टी प्यालेसमा दिउँसो १२ बजे हुने भेलामा वरिष्ठ नेता माधवकुमार नेपाल प्रमुख अतिथि रहने आयोजक अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु केन्द्रीय कमिटीले जनाएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार