आइतवार, आश्विन २५ गते २०८३

एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै

सोमवार , श्रावण १८, २०७८

काठमाडौं ।  नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज पनि बस्दैछ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा दिउँसो ३ बजे बस्ने बैठकमा विधान महाधिवेशन, पार्टीभित्रको विवाद, पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

 साउन १६ देखि सुरु भएको बैठकले आइतबार विधान संशोधन महाधिवेशन लगायतका निर्णय गरेको थियो। बैठकमा उपाध्यक्ष वामदेव गौतम सहभागी भएका थिए भने माधव नेपाल समूह भने सहभागी भएको छैन्। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार