शुक्रवार, आश्विन ३० गते २०८३

विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ

बिहिवार , माघ १८, २०८०

काठमाडौं । व्यवसायी तथा सांसद विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ परेका छन्। उनलाई बाँसबारी छाला उद्योगको जग्गा व्यक्तिको नाममा ल्याएको प्रकरणमा आज पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले बताएकाे छ।

उनलाई लैनचौरस्थित निवासबाटै पक्राउ गरिएकाे हाे। बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरी घरानाले हडपेको पाइएको सीआईबीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार