शुक्रवार, आश्विन ३० गते २०८३

विद्युत नियमन आयोगले सार्वजनिक सुनुवाई कार्यक्रम गर्दै (सुचना सहित)

आइतवार , चैत्र १८, २०८०

काठमाडौं। विद्युत नियमन आयोग समक्ष टाइम्स इनर्जी प्रा.लि.द्वारा  प्रबद्र्धित बुढी गण्डकी जलविद्युत आयोजना (३४०.४२३ मे.वा.) बाट उत्पादन हुने विद्युतको खरिदबिक्री दर निर्धारण तथा विद्युत खरिद सम्झौतामा सहमतिकोलागि नेपाल विद्युत प्राधिकरणद्वारा पेश भएको निवेदन उपर छलफल गर्न सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गर्दै छ ।

सो कार्यक्रममा  उपभोक्ता, उद्योगी, व्यवसायी, स्थानिय बासिन्दा, प्रतिनिधिमूलक संस्थाहरु, संचार माध्यम, स्थानिय तहका प्रतिनिधि तथा सम्पूर्ण सरोकारवालाहरुलाई सहभागी हुन आह्वान गरको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार