बिहिवार, आश्विन २९ गते २०८३

राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण (विज्ञप्ति सहित)

मंगलवार , श्रावण १, २०८१

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनका बैठकबाट पारित तीन विधेयक प्रमाणीकरण गरेका छन् । 

राष्ट्रपतिले आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुल विधेयक, २०८१ आज प्रमाणीकरण गरेका हुन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम ती विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

download (1).jfif   

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार