मंगलवार, आश्विन २० गते २०८३

माओवादी स्थायी कमिटी बैठक आज बस्दै

आइतवार , श्रावण २७, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालयमा सुरु हुने छ ।

आज पनि बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी रहनेछ ।

बैठकमा पार्टीको भूमिका, प्रतिपक्षको भूमिका, जनदबाबका कार्यक्रम, जनसङ्गठन बिस्तार एवं सुदृढीकरण र जनतामा जाने विशेष कार्यक्रमहरू लगायत समसामयिक विषयमा छलफल हुने छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार