मंगलवार, आश्विन १३ गते २०८३

एनपिएल खेल्न इङ्ल्यान्डका सेफ अली जेब नेपाल आइपुगे

बिहिवार , मंसिर १३, २०८१

काठमाडौं। सुदूरपश्चिम रोयल्सबाट नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न इङ्ल्यान्डका सेफ अली जेब नेपाल आइपुगेका छन्। २६ वर्षीय बायाँ हाते अलराउन्डर जेब बुधबार नेपाल आइपुगेका हुन्। 

उनीसँग काउन्टी क्रिकेटको भरपुर अनुभव छ। गत महिना सम्पन्न इङ्ल्यान्डको टी२० घरेलु प्रतियोगितामा नर्थान्ट्सबाट खेलेका सेफले काउन्टीको दोस्रो श्रेणीमा पनि नियमित खेल्दै आएका छन्।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार