मंगलवार, आश्विन १३ गते २०८३

आज विराटनगर किंग्स र सुदूरपश्चिम रोएल्सबीच भिडन्त हुदैँ

मंगलवार , मंसिर १८, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो दिन पहिलो खेलमा विराटनगर किंग्स र सुदूरपश्चिम रोएल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा बिहान ९ बजे सुरु हुनेछ । दोस्रो खेल खेल्न लागेको विराटनगर उद्घटान खेलमै जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो । उता सुदूरपश्चिम रोएल्स लिगमा आफ्नो पहिलो खेल खेल्दैछ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार