मंगलवार, आश्विन १३ गते २०८३

एनपीएलकाे आजकाे पहिलाे खेलमा कर्णाली र काठमाडौं भिडदैँ

बुधवार , मंसिर १९, २०८१

काठमाडौं । आज नेपाल प्रिमियर लिग (एनपीएल) को छैटौं र सातौं खेल हुदैँछ । आजको पहिलो खेलमा काठमाडौं र कर्णालीका बिचमा प्रतिस्पर्धा हुदैँछ । 

त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुदैँछन् । सो खेल बिहान ९ः१५ बजेवाट सुरू हुनेछ ।

जनकपुर बोल्टससँग पराजित भएर आएको कर्णाली याक्स र चीतवन राइनोजसँग पराजित भएर आएको काठमाडौं गोर्खाज बिच पहिलो पटक प्रतिस्पर्धामा उत्रन लागेका हुन् । 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार