मंगलवार, आश्विन १३ गते २०८३

एनपीएलमा आज पनि दुई खेल हुदैँ, को-को भिड्दैँछन् ?

शुक्रवार , मंसिर २१, २०८१

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुदै छन् ।

आज पहिलो खेल कर्णाली याक्स र चितवन राइनोजबीच हुदै छ । अहिलेसम्म कर्णालीले २ खेलमा दुवै खेल हारेको छ भने चितवनले २ खेलमा दुवै खेल जितेको छ । यो खेल बिहान ९: १५ बजेदेखि शुरु हुदै छ ।

त्यस्तै आज दोस्रो खेल लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच हुदै छ । अहिलेसम्म लुम्बिनी लायन्सले आफ्नो पहिलो खेलमा हार बेहोरेको छ भने पोखरा एभेन्जर्सले दुवै खेलमा हार बेहोरेको छ । यो खेल अपराहन्न १: १५ बजे देखि शुरु हुदै छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार