मंगलवार, आश्विन १३ गते २०८३

एनपीएलः पहिलाे खेलमा जनकपुर र लुम्बिनी भिड्दै

आइतवार , मंसिर २३, २०८१

काठमाडौं। आज नेपाल प्रिमियर लिग (एनपीएल) मा दुई खेल हुदैँछन् । आजको पहिलो खेलमा जनकपुर बोल्टस र लुम्बिनी लायन्स बिचमा प्रतिस्पर्धा हुदैँछ । 

त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुदैँछन् । सो खेल बिहान ९ः १५ बजेवाट सुरू हुनेछ ।

आज हुने पहिलो खेलमा जनकपुरबाट अनिल शाहले नेतृत्व गर्नेछन भने लुम्बिनीवाट रोहितकुमार पौडेलले नेतृत्व गर्नेछन । जनकपुर अपराजित यात्रामा छ । उदघाटन खेलमा बिराटनगर किंग्सलाइ हराएको जनकपुरले कर्णाली र चितवन राइनोजलाइ पराजित गरेर आज चौथों खेल खेल्न लागेको हो ।  

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार