बुधवार, आश्विन १४ गते २०८३

पोखराविरुद्ध विराटनगर पहिले ब्याटिङ गर्दै

बिहिवार , मंसिर २७, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल अन्तरगत आजको पहिलो खेलमा विराटनगरले टस जितेर ब्याटिङ रोजेको छ । त्रिवि क्रिकेट मैदानमा अहिले केहीबेरमा सुरु हुने खेलमा विराटनगर किङ्स र पोखरा एभेन्जर्स दुवै जितको खोजीमा हुनेछन् ।

आजको खेल जित्ने टोलीको प्लेअफको सम्भावना कायमै रहनेछ । हार्ने टोली भने प्लेअफको होडबाट बाहिरिनेछ । लुम्बिनी लायन्स एनपीएल प्लेअफ होडबाट बाहिरिने पहिलो टोली बनेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार