बुधवार, आश्विन १४ गते २०८३

यी तीन टोली पुगे प्लेअफमा, कर्णाली र काठमान्डुको टुंगो भोलि लाग्ने

आइतवार , मंसिर ३०, २०८१

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को समूह चरणबाट काठमान्डु गुर्खाज र कर्णाली याक्स मध्ये एक टोली बाहिरिने पक्का भएको छ ।

अब बाहिरिने एक टोली प्लेअफमा पुग्ने टोलीको टुंगो सोमबार बिहान हुने लिग चरणको अन्तिम खेलपछि मात्रै लाग्ने भएको छ। भोलि बिहान कर्णाली र सुदूरपश्चिमबीच खेल हुदैँछ ।

यदि सुदूरपश्चिमसँग फराकिलो अन्तरमा कर्णाली पराजित भएमा भने काठमाण्डु रनरेटको आधारमा प्लेअफमामा पुग्नेछ ।  यता जनकपुर, चितवन र सुदूरपश्चिम प्लेअफमा पुगिसेका छन् ।  बाँकी एक टोलीको टुंगो भोलि  लाग्नेछ । 

 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार