मंगलवार, आश्विन १३ गते २०८३

एनपीएलको फाइनल प्रवेशका लागि सुदूर र जनकपुरबीच भीडन्त हुदैँ

बुधवार , पौष ३, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स खेल्दै छन् । खेल दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू हुने छ ।

यस खेललाई हाइ भोल्टेज भिडन्तका रूपमा पनि लिन सकिन्छ । शीर्ष दुईमा रहेर लिग सकाएकाले दुवै टोलीलाई हाइली क्यापेबल टिमका रूपमा लिन सकिन्छ । सुदूरको सबै पक्ष सन्तुलित देखिँदा सुरूवाती चार खेलपछि लय गुमाएको भएपनि जनकपुरको टिम बलियो नै देखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार